केपी ओलीले यो गरेनन् त्यो गरेनन् भन्ने दिन गए : गगन थापा काठमाडौं।नेपाली कांग्रेसका नेता गगन थापाले वर्तमान सरकारलाई कुनैपनि गल्ती गर्ने छुट नभएको बताएका छन्। बीपी कोइराला प्रतिष्ठानले आज काठमाडौंमा आयोजना गरेको कार्यक्रममा बोल्दै केपी ओलीले यो गरेनन् त्यो गरेनन् भन्ने दिन गएको बताए।सरकारले अभावमा रहेका नागरिकलाई सरकार कस्तो हुन्छ भन्ने कुराको महसुस गराउने गरी काम गर्नुपर्ने बताए।थापाले देउवा नेतृत्वको सरकारले कुनै ‘एक्सक्यूज’ नपाउने उल्लेख गर्दै कतैपनि नचुक्न आग्रह गरे।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्