दलहरूमा देखियो पुरानै रोगः मन्त्रालयको भागबण्डा मिलाउन सकेनन् काठमाडौं।बालुवाटारमा बसेको सत्तारूढ गठबन्धनको बैठकले मन्त्रिपरिषद्लाई छिट्टै पूर्णता दिने र भागबण्डा मिलाउने जिम्मा शीर्ष नेतालाई दिने सहमति गरेकोछ।बुधबार बसेको बैठकले छिट्टै मन्त्रिपरिषदलाई पूर्णता दिने र मन्त्री छान्ने जिम्मा दलका शीर्ष नेतालाई दिने सहमति भएको कांग्रेसका महामन्त्री पूर्णबहादुर खड्काले जानकारी दिए। आजै शीर्ष नेताहरूको बैठक बसेर सरकार सञ्चालन, भागबण्डालगायतका विषय टुंग्याउने तयारी छ। बैठकमा सरकारको कामकारबाहीको समीक्षा पनि भएको खड्काले बताए।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्