गगन थापाले भने– नयाँ सरकारलाई यी अपराध गर्ने छुट छैन काठमाडौं।नेपाली काग्रेसका सांसद थापाले शेरबहादुर देउवा नेतृत्वको सरकारलाई अघिल्लो सरकारले गरेजस्तो काम गर्ने कुनैपनि हालतमा छुट नभएको बताएका छन्।संसदमा उनले भने–संसदलाई हेप्ने,अदालतलाई हप्काउने,न विधि मान्ने न विज्ञानलाई पत्याउने,स्थानीय र प्रदेश सरकारलाई पंगु बनाउने,जनताको दुहाई दिएर आसेपासेलाई पोस्ने, बाहिर सिंह जस्तो गर्जने,भित्र लम्पसार पर्ने यस्तै परिचय बनाएर बालुवाटारबाट बारदली पुगेको छ अघिल्लो सरकार। नयाँ सरकारलाई यस्तो कुनैपनि अपराध गर्ने छुट छैन।’
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्