सांसदको माग, अनलाईन खेल बन्द गरियोस् काठमाडौं।सांसद आशा कुमारी विकले तत्काल अनलाईन खेल बन्द गर्न माग गरेकी छन्। प्रतिनिधिसभाको आजको बैठकमा उनले पछिल्लो समय इन्टरनेटको प्रयोग बढ्नु सुखद भएपनि पब्जी र फिरफायर जस्ता खेलको कुलतमा बालबालिका र युवा परेको बताइन्। उनीहरु डराउने झस्कने तथा जिद्दिपन जस्ता स्वभाव बढेको बताउँदै उनले बच्चाको स्वभावले आमाबाबुलाई समेत असर पर्ने बताइन्। उनले भनिन्, “अभिवावक न्याय खोज्दै अदालत जाने अवस्था नआउनेस्।’
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्