आयोगको निर्णयविरुद्ध ठाकुर पक्ष अदालत जाने काठमाडौं। निर्वाचन आयोगको जनता समाजवादी पार्टी (जसपा)का अध्यक्ष उपेन्द्र यादव पक्षलाई आधिकारिकता दिने निर्णयविरुद्ध महन्थ ठाकुर पक्ष अदालत जाने भएको छ। ठाकुर पक्षका नेता लक्ष्मणलाल कर्णले आयोगको निर्णयविरुद्ध आफूहरू सर्वोच्च अदालत जाने बताए। मंगलबारको बैठकमा अदालत जाने, नयाँ पार्टी गठन गर्नेलगायत विषयमा निर्णय गर्ने उनले बताए। उनले भने,'साउन १५ मा पुरानै मुद्दाको पेशी छ। फेरी मुद्दा हालेर जान पनि सकिन्छ।'
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्