माधव नेपाल समूहको स्थायी कमिटी बैठक जारी काठमाडौँ। नेकपा एमालेका वरिष्ठ नेता माधवकुमार नेपाल समूहको स्थायी कमिटी बैठक बानेश्वरस्थित एक ब्याङ्क्वेटमा सुरु भएको छ। पार्टी एकताबारे अन्तिम निर्णय गर्ने भनिएकाले आजको बैठकलाई अर्थपूर्ण मानिएको छ। आजको बैठकले गठबन्धनमा रहने कि छाडेर पार्टी एकतामा समाहित हुने निर्णय गर्ने जनाइएको छ। अहिले नेपाल समूहमा सरकारमा सहभागी हुने कि पार्टी एकतालाई पूर्णता दिँदै एमालेमा फर्किने भन्नेमा मुख्य विवाद रहेको छ।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्