नेम्वाङलाई प्रधानमन्त्रीको प्रश्नः संविधानमा धारा ७६ (५) किन राख्नु भो? काठमाडौं। प्रधानमन्त्री शेरबहादुर देउवाले एमाले सांसद सुवास नेम्वाङलाई संविधानमा धारा ७६ (५)को व्यवस्था किन राखेको भन्दै प्रश्न गरेका छन्। प्रतिनिधि सभाको शुक्रबारको बैठकमा देउवाले संविधान लेख्ने बेला सभामुखसमेत रहेका नेम्वाङले सो धारा राख्ने बेला संविधानबीचमा कहिल्यै नभत्किने र संसद् भंग हुनेछैन भनेको झलझली सम्झिरहेको बताएका छन्। सँगै देउवाले राष्ट्रपतिले ७६ (५)अनुसार प्रधानमन्त्रीका लागि आह्वान गरेपछि निवेदन दिएको स्मरण गराएका छन्।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्