निर्वाचन आयोगको निर्णय विरुद्ध महन्थ ठाकुरद्वारा सर्वोच्चमा रिट काठमाडौं। जनता समाजवादी पार्टी (जसपा)का अध्यक्ष महन्थ ठाकुरले निर्वाचन आयोगको निर्णय विरुद्ध सर्वोच्च अदालतमा रिट दायर गरेका छन्। पार्टी आधिकारिकताको विवादमा आयोगले कार्यकारिणी समिति सदस्यलाई परिचय पत्रको सक्कल प्रतिसहित उपस्थित हुन भनेको भोलिपल्ट ठाकुरले आयोगको निर्णय बदर माग गर्दै रिट हालेका हुन्। रिटमा दाबी नै नपुग्ने निवेदन दर्ता गर्दै आयोगले पार्टीको विभाजन र आधिकारिकताको निर्णय गर्न लागेको उल्लेख गरिएको छ।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्