राष्ट्रपति र विपक्षी दलका नेता ओलीबीच भेटवार्ता काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारी र प्रमुख प्रतिपक्ष दल नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीबीच भेटवार्ता भएको छ। राष्ट्रपति भण्डारीलाई भेट्न ओली शुक्रबार शीतल निवास पुगेका थिए। राष्ट्रपति भण्डारी र ओलीबीच समसामयिक राजनीतिक घटनाक्रम बारे छलफल भएको जनाइएको छ।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्