कम्युनिस्ट र गैर कम्युनिस्ट छुटाउनै नसक्ने अवस्था आयोः चित्रबहादुर केसी काठमाडौं। राष्ट्रिय जनमोर्चाका अध्यक्ष चित्रबहादुुर केसीले नेपालमा कम्युनिष्ट र गैर कम्युनिष्ट छुट्याउनै नसक्ने अवस्था आएको बताएका छन्। ४३ औँ पुष्पलाल स्मृति दिवसको अवसरमा आयोजित कार्यक्रममा बोल्दै कम्युनिष्ट सरकार हुँदा पनि बिदेश जान युवा लर्को लाग्ने, देशको राष्ट्रियता र अखण्डताको सौदावाजी हुने, गरिबी, महंगी बढ्ने भएपछि जनताले दुईमा फरक छुट्याउन नसक्ने अवस्था आएको उनले बताए।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्