संसद् दोस्रो पटक विघटन हुनुमा जसपाका केही नेताको हात: महेन्द्र राय यादव काठमाडौं। जनता समाजवादी पार्टी (जसपा)का नेता महेन्द्र राय यादवले संसद् दुई पटक विघटन हुनुमा जसपाका नेताको पनि हात रहेको बताएका छन्। उनले आज प्रतिनिधि सभा संसदमा बोल्दै जसपाका केही नेताले पनि त्यसको जिम्मेवारी लिनुपर्ने बताएका छन्। ओलीले दोस्रो पटक संसद् विघटन गर्ने हिम्मत जसपाका केही नेताको सहारामा लिएको यादवको भनाई छ।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्