ओली र नेपालबीच भेटवार्ता हुने काठमाडौं। नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली र वरिष्ठ नेता माधव कुमार नेपालबीच भेटवार्ता हुने भएको छ। अध्यक्ष ओली र नेपालबीच बिहीबार बेलुकी भेटवार्ता हुने तय भएपनि अहिलेसम्म समय र स्थान टुंगोलाग्न नसकेको एमाले केन्द्रीय कार्यालय सचिव शेरबहादुर तामाङले बताए। “उहाँहरुबीच भेट हुने कुरा भएको हो। आजै हुने सम्भावना भने कम छ,आज नभए भोलि बिहान हुन सक्ला।” तामाङले देखापढीसँग भने।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्