के केपी शर्मा ओली गलेका हुन्? काठमाडौं। केहीदिन अघिसम्म सत्तामा रहेका एमाले अध्यक्ष केपी शर्मा ओली आफ्नै दलका नेताहरुका असहयोगका कारण आज सडकमा पुगेका छन्। दुईतिहाइको सरकार र ठूलो पार्टीको नेतृत्वबाट ओली आफ्नै दलका नेता/सांसदका कारण बाहिरिन पुगेका छन्। हिजोसम्म गद्दार,षड्यन्त्रकारीलाई पार्टीमा ठाउँछैन भन्ने ओली आज आममाफी दिँदै एकताको आह्वानसम्म आइपुगेका छन्। के ओली गलेका हुन्? नेता गोकुल बाँस्कोटा भन्छन्–गलेको होइन,एकताका लागि हदै लचकता अपनाएको हो।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्