नेपाललाई एमाले अध्यक्ष ओलीको आग्रह, आउनुस मिलेर अघि बढौं
काठमाडौं। नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले माधव नेपाल पक्षका नेताहरुलाई सहमतिमा आएर एकछुट भएर अघि बढ्न आह्वान गरेका छन्। पुष्पलाल श्रेष्ठको ४३ औ स्मृति दिवस समारोहमा उनले आफूहरुले जितेको र जितेर नै जाने बताए। उनले आफूहरुको विजययात्रालाई कसैले पनि रोक्न नसक्ने बताउँदै भने, “को कहाँ र पद तथा स्वार्थका कुरा छोडदिउँ। बाटो बिराएका भड्किएका साथीहरुलाई आउनुस मिलेर काम गरौं।”
प्रतिक्रिया दिनुहोस्
