पेगासस जासूसीः सूचीमा फ्रान्सका राष्ट्रपति इमानुएल म्याक्रों पनि बीबीसी।पेगासस जासुसीको सूचीमा फ्रान्सका राष्ट्रपति इमानुएल म्याक्रोंको नाम पनि परेको छ।इजरायली कम्पनी एनएसओले निर्माण गरेको ‘पेगासस स्पायवेयर’ मार्फत जासूसी भएका विश्व नेताहरुको सूचीमा फ्रान्सका राष्ट्रपति पनि निशानामा थिए।निशानामा उनलाई राखे पनि पेगाससमार्फत उनको फोन ह्याक गरियो वा गरिएन भन्ने केही खुलाइएको छैन।“यदि मिडिया रिपोर्ट सहि हो भने यो गम्भीर विषय हो”, फ्रान्स सरकारको न्यायाधिवक्ता कार्यालयले विज्ञप्ति मार्फत भनेको छ।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्