एमालेमा दुवै पक्ष अलमलमाः न कारबाही गर्न सक्ने, नत विभाजन गर्न सक्ने काठमाडौं। नेकपा एमालेमा आन्तरिक विवाद उत्कर्षमा छ। तर, एकता, विभाजनको विषयमा दुवै पक्ष अलमलमा देखिएका छन्। ओली पक्ष कारबाही गर्नमा अलमलमा रहेको छ भने माधव नेपाल समूह एकता र विभाजनको निर्णय गर्न। ओली पक्षले फ्लोर क्रस गर्ने सांसदलाई स्पष्टीकरण २४ घण्टा बित्दा पनि पठाउन सकेको छैन। नेपाल पक्ष दैनिक बैठक बसे पनि विभाजन र एकताको टुंगोमा पुग्न सकेको छैन।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्