ओली बिनाको एमाले बनाउने विषयमा माधव समूहमा छलफल काठमाडौं। नेकपा एमाले माधव कुमार नेपाल समूहको बैठकमा एमालेमै बसेर केपी शर्मा ओलीलाई अध्यक्षबाट हटाउने विषयमा छलफल भएको छ। सांसद मटमणि चौधरीकाअनुसार केन्द्रीय र संसदीय समितिमा बहुमत पुग्ने आंकलन गर्दै ओली बिनाको एमाले बारे छलफल भएको छ।उनले भने, ‘आजको बैठकमा मुख्यतः सरकारमा जाने कि नजाने, कानुनी आधार के छ, नयाँ पार्टी बनाउने कि पार्टीभित्रै बसेर ओलीलाई हटाउने विषयमा छलफल भयो।’
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्