स्पष्टीकरण पत्र पठाउने तयारी गर्दै छौं, आजै कारबाही नहोला– एमाले प्रवक्ता तामाङ काठमाडौं। नेकपा एमालेका प्रवक्ता शेरबहादुर तामाङले छिट्टै सांसदहरुलाई स्पष्टीकरणको पत्र पठाइने बताएका छन्। पत्रका लागि तयारी भइरहेको भन्दै सांसदहरुले तत्काल पाउने माध्यमको प्रयोग गरी केही बेरमै स्पष्टीकरण पत्र पठाइने उनले देखापढीलाई बताए। हिजो बसेको एमाले केन्द्रीय समितिको बैठकले संसदमा फ्लोरक्रस गर्ने २२सांसदलाई २४घण्टे स्पष्टीकरण सोध्ने निर्णय गरेको थियो। बस्ने केन्द्रीय समितिको बैठकले उनीहरुलाई कारबाही गर्ने संभावना कम रहेको उनले बताए।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्