नेपाली कांग्रेस भक्तपुर क्षेत्र नं. १ ले दुवाकोटमा आज आयोजना गरेको प्रजातन्त्र सेनानी स्व. जानकीप्रसाद कुइँकेलको स्मृति दिवस एवं चियापान कार्यक्रममा उनले यस्ताे बताएका हुन्।

सरकारले लोकतन्त्रका उपलब्धिमाथि कब्जा जमाउन खोजेको आरोप लगाउँदै नेता पौडेलले दुईतिहाइको आडमा सरकार निरंकुश बन्दै जान लागेको बताए।

कांग्रेस पार्टीलाई व्यक्तिवादी, चाटुकारी र भक्तिवादी प्रवृत्तिबाट माथि उठाएर एक ढिक्का बनाई जनताको आकर्षणको केन्द्र बनाउनुपर्नेमा उनले जाेड दिए। वर्तमान सरकारका गलत कामको विरोध गर्नुपर्ने बेलामा कांग्रेस आन्तरिक कलहबाट बाहिर निस्कन नसकेको उनको गुनासो थियो ।

" /> नेपाली कांग्रेस भक्तपुर क्षेत्र नं. १ ले दुवाकोटमा आज आयोजना गरेको प्रजातन्त्र सेनानी स्व. जानकीप्रसाद कुइँकेलको स्मृति दिवस एवं चियापान कार्यक्रममा उनले यस्ताे बताएका हुन्।

सरकारले लोकतन्त्रका उपलब्धिमाथि कब्जा जमाउन खोजेको आरोप लगाउँदै नेता पौडेलले दुईतिहाइको आडमा सरकार निरंकुश बन्दै जान लागेको बताए।

कांग्रेस पार्टीलाई व्यक्तिवादी, चाटुकारी र भक्तिवादी प्रवृत्तिबाट माथि उठाएर एक ढिक्का बनाई जनताको आकर्षणको केन्द्र बनाउनुपर्नेमा उनले जाेड दिए। वर्तमान सरकारका गलत कामको विरोध गर्नुपर्ने बेलामा कांग्रेस आन्तरिक कलहबाट बाहिर निस्कन नसकेको उनको गुनासो थियो ।

"> लोकतन्त्रमाथिको हस्तक्षेप स्वीकार्य हुँदैनः पाैडेल: Dekhapadhi
लोकतन्त्रमाथिको हस्तक्षेप स्वीकार्य हुँदैनः पाैडेल <p style="text-align:justify">नेपाली कांग्रेस भक्तपुर क्षेत्र नं. १ ले दुवाकोटमा आज आयोजना गरेको प्रजातन्त्र सेनानी स्व. जानकीप्रसाद कुइँकेलको स्मृति दिवस एवं चियापान कार्यक्रममा उनले यस्ताे बताएका हुन्।</p> <p style="text-align:justify">सरकारले लोकतन्त्रका उपलब्धिमाथि कब्जा जमाउन खोजेको आरोप लगाउँदै नेता पौडेलले दुईतिहाइको आडमा सरकार निरंकुश बन्दै जान लागेको बताए।</p> <p style="text-align:justify">कांग्रेस पार्टीलाई व्यक्तिवादी, चाटुकारी र भक्तिवादी प्रवृत्तिबाट माथि उठाएर एक ढिक्का बनाई जनताको आकर्षणको केन्द्र बनाउनुपर्नेमा उनले जाेड दिए। वर्तमान सरकारका गलत कामको विरोध गर्नुपर्ने बेलामा कांग्रेस आन्तरिक कलहबाट बाहिर निस्कन नसकेको उनको गुनासो थियो ।</p>
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्