साझा चुनौतीमा सबैसँग सहकार्य हुन्छः प्रधानमन्त्री देउवा काठमाडौं। प्रधानमन्त्री शेर बहादुर देउवाले साझा चुनौती सामना गर्न सरकारले सबैसँग सहकार्य गर्ने बताएका छन्। प्रतिनिधिसभाको बैठकमा विश्वासको मत माग्दै प्रधानमन्त्री देउवाले राजनीतिक विचार र दलका आधारमा प्रतिस्पर्धा भए पनि साझा विषयमा सहकार्य गर्न सकिने उल्लेख गरे । प्रधानमन्त्रीले नेपालको संविधानको संरक्षण र यसको कार्यान्वयन सबैको साझा भएको बताए ।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्