असल कार्यका लागि ओलीलाई धन्यवाद, राम्रा कामले निरन्तरता पाउँछन्: प्रधानमन्त्री देउवा काठमाडौं। प्रधानमन्त्री शेरबहादुर देउवाले विगतमा ओली सरकारले गरेको राम्रा कामप्रति प्रधानमन्त्री केपी शर्मा ओलीलाई धन्यवाद दिएका छन्। संसद्को बैठकमा विश्वासको मत माग्दै उनले विगतमा भएको राम्रा कामलाई निरन्तरता दिँदै कमीकमजोरी सुधार गर्दै जाने बताए। उनले देशमा सुशासन कायम गर्दै महत्त्वपूर्ण काम गर्न आवश्यक रहेको उल्लेख गरे। उनले आफूलाई विश्वासको मत दिन सबैसँग आग्रह समेत गरेका छन्।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्