प्रतिनिधिसभा बैठकः जसपा विभाजित काठमाडौं। प्रतिनिधिसभाको सोमबारको बैठकमा जसपा विभाजित भएर बसेका छन्। उनीहरु सत्तापक्ष र प्रतिपक्षमा विभाजित भएर बसेको हुन्। जसपाका उपेन्द्र यादव पक्ष सत्ता पक्ष र अर्का अध्यक्ष महन्थ ठाकुर प्रतिपक्षमा बसेका हुन्। उपेन्द्र यादव पक्ष सत्ता पक्षमा माओवादी अध्यक्ष प्रचण्डसँगैको लहरमा बसेका छन्। जसपाका ३२ मध्ये १७ सांसद उपेन्द्र पक्षमा लागेका छन्। एमालेका सबै सांसद भने प्रतिपक्षमै बसेका छन्।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्