एमाले स्थायी कमिटी बैठक जारी, नेपाल पक्ष अनुपस्थित काठमाडौं। नेकपा एमालेको स्थायी कमिटीको बैठक सुरु भएको छ। च्यासलस्थित तुलसीलाल स्मृति भवनमा जारी बैठकमा नेपाल पक्ष भने सहभागी भएको छैन। सहमतिबिना बोलाइएको कुनै पनि बैठकमा सहभागी नहुने नेपाल पक्षको अडान छ। आजको स्थायी कमिटी बैठकले भोलि बस्ने केन्द्रीय कमिटी बैठकको एजेन्डा तय गर्ने बताएको छ।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्