देउवाले विश्वासको मत पाउन नेपाल पक्ष नै निर्णायक काठमाडौं। प्रधानमन्त्री शेरबहादुर देउवाले संसदमा विश्वासको मत पाउन नेकपा एमालेका नेता माधवकुमार नेपाल पक्ष निर्णायक बन्नेछ। देउवाले विश्वासको मत लिन संसद सचिवालयमा प्रस्ताव दर्ता भइसकेको छ। देउवालाई विश्वासको मतका लागि २७१ सांसदमध्ये १३६ जनाको समर्थन आवश्यक पर्छ। कांग्रेसका६१, माओवादी केन्द्रका४८ गरी१०९ सांसद रहेका छन्।सर्वोच्चमा दायर गरिएको रिटमा उपेन्द्र पक्षका१२ तथा राजपा१, स्वतन्त्र १ र नेपाल पक्षका २३ सांसद रहेका थिए।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्