प्रधानमन्त्री देउवा आज बालुवाटार सर्दै काठमाडौं। नवनियुक्त प्रधानमन्त्री एवं नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा शुक्रबार सरकारी निवास बालुवाटार सर्ने भएका छन्। देउवाको सचिवालयका अनुसार उनी बिहान ९ः५७ बजे बालुवाटार सर्न लागेका हुन्। सर्वोच्च अदालतले प्रतिनिधिसभा पुनर्स्थापना गरेसँगै देउवा गत मंगलबार प्रधानमन्त्रीमा नियुक्त भएका थिए। निवर्तमान प्रधानमन्त्री केपी शर्मा ओली बुधबार बालुवाटारस्थित सरकारी निवासबाट बालकोट सरेका थिए।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्