पौडेल पक्षका नेताहरूको एउटै स्वरः तोकिएकै मितिमा अधिवेशन काठमाडौं। नेपाली कांग्रेसको रामचन्द्र पौडेल पक्षका नेताहरूको बैठकले तोकिएकै मितिमा अधिवेशन हुनुपर्ने बताएका छन्। संस्थापन पक्षका नेताले मिडियामा अधिवेशन सर्न सक्ने संकेत गरेपछि महाराजगन्जमा बसेको पौडेल पक्षको बैठकले तोकिएकै मितिमा अधिवेशन गर्नुपर्ने, क्रियाशील सदस्यता विवाद मापदण्डका आधारमा छिटो टुङ्ग्याउनुपर्ने निर्णय गरेको नेता अर्जुननरसिंह केसीले बताए।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्