सत्तारुढ गठबन्धनको बैठक, माधव नेपाल उपस्थित भएनन् काठमाडौं। सत्तारुढ गठबन्धनको बैठक नेता माधव कुमार नेपाल सहभागी भएका छैनन्। सिंहदरबारमा आज बसेको बैठकमा प्रधानमन्त्री शेरबहादुर देउवा, नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड, जनता समाजवादी पार्टी (जसपा)का अध्यक्ष उपेन्द्र यादव, राष्ट्रिय जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसीको सहभागिता रहेको छ। नेता नेपालले सर्वोच्च अदालतको निर्णयपछि गठबन्धनमा सहभागिता हुने बताएका थिए । सरकार बनेपछि प्रधानमन्त्रीसहितको बसेको बिहीबारको बैठकमा भन उनी पुगेनन्।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्