पौडेल पक्षको बैठक बस्दै, सदस्यता विवाद र अधिवेशन बारे छलफल हुने काठमाडौं। नेपाली कांग्रेसको रामचन्द्र पौडेल पक्षका नेताहरूको बैठक महामन्त्री शशांक कोइरालाको निवास महाराजगन्जमा बस्ने भएको छ। कांग्रेस नेता अर्जुननरसिंह केसीकाअनुसार बैठकमा तोकिएकै मितिमा अधिवेशन गर्न तयारी र क्रियाशील सदस्यता विवादको विषयमा छलफल हुनेछ। सरकारमा सहभागी हुन पठाउने मन्त्रीहरूको बारेमा छलफल हुने भने पनि बैठकको प्रमुख एजेन्डा भने अधिवेशन केन्द्रित रहेको छ।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्