देउवा सरकारको प्राथमिकता पनि चुनाव नै देखियोः एमाले नेता पोखरेल काठमाडौं। एमाले नेता शंकर पोखरेलले देउवा नेतृत्वको सरकारको प्राथमिकता पनि चुनाव नै रहेको टिप्पणी गरेका छन्। विश्वासको मत पाउने निश्चित नभएका देउवाले चुनावी सरकारको नेतृत्व गर्न मात्रै प्रधानमन्त्री बनेको उनले आरोप लगाएका हुन्। सामाजिक सञ्जालमा पोखरेलले लेखेका छन्, ‘प्रधानमन्त्रीले अर्थमन्त्रीको तुलनामा गृहमन्त्रीमा जोड दिनुको अन्तर्य अव चुनाव प्राथमिकता बन्यो भन्ने सन्देश दिनु हो।’ 
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्