कोरोना नियन्त्रण प्रभावकारी बनाउन सीसीएमसीलाई देउवाको निर्देशन काठमाडौं। प्रधानमन्त्री एवं कांग्रेस सभापति शेरबहादुर देउवाले कोभिड–१९ संकट व्यवस्थापन केन्द्र (सीसीएमसी) लाई कोरोना रोकथाम र नियन्त्रणलाई प्रभावकारी बनाउन निर्देशन दिएका छन्। सीसीएमसीका पदाधिकारीसँगको बैठकमा कोरोनाको जानकारी लिँदै उनले त्यस्तो निर्देशन दिएका हुन्। बैठकमा मन्त्रिपरिषद्का सदस्य तथा मुख्यसचिव शङ्करदास वैरागीलगायत उच्च अधिकारी उपस्थित थिए।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्