प्रधानमन्त्री ओलीले २ बजे देशवासीका नाममा सम्बोधन गर्ने काठमाडौं। प्रधानमन्त्री केपी शर्मा ओलीले २ बजे देशवासीका नाममा सम्वोधन गर्ने भएका छन्। सिंहदरवारस्थित प्रधानमन्त्री कार्यालयबाट प्रधानमन्त्री ओलीले सम्बोधन गर्नेछन्। सर्वोच्च अदालतले सोमबार संसद विघटन बदर गर्दै शेरबहादुर देउवालाई २८ घन्टाभित्र प्रधानमन्त्रीमा नियुक्त गर्न आदेश दिएसँगै प्रधानमन्त्रीले सम्वोधन गर्न लागेका हुन्।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्