शेरबहादुर देउवालाई प्रधानमन्त्रीमा नियुक्त गर्न सर्वोच्चको परमादेश काठमाडौं। सर्वोच्च अदालतले काँग्रेस सभापति शेरबहादुर देउवालाई प्रधानमन्त्री बनाउन परमादेश जारी गरेको छ। संसद विघटनसम्बन्धी मुद्दामा फैसला सुनाउँदै देउवालाई प्रधानमन्त्री नियुक्त गर्न परमादेश जारी गरेको हो। प्रतिनिधिसभाको विघटन ७६(५) र ७मा रहेको प्रावधानअनुसार नदेखिएको फागुन ११को सर्वोच्चको व्याख्या मर्मअनुसार नभएको यसलाई मान्यता दिन नसकिने प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराले बताए। देउवालाइर्य प्रधानमन्त्री बनाउन माग गर्दै १४६सांसदले हस्ताक्षर सहित निवेदन दिएका थिए।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्