एमाले कार्यदललले जुटायो १० बुँदे सहमति काठमाडौं। नेकपा एमालेको विवाद समाधान कार्यदलले पार्टी एकताका सम्बन्धमा १० बुद्धे सहमति गरेको छ। आइतवार दिनभर बसेको कार्यदलको बैठकले १० बुँदे सहमतिमा हस्ताक्षर गरेको हो। पार्टीको आन्तरिक समस्या विधिसम्मत समाधान गर्ने लगायतका विषयमा कार्यदलले सहमति जुटाएको एमाले प्रवक्ता एवंम कार्यदल सदस्य प्रदिप ज्ञवालीले बताए।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्