जसपा एकीकरण बदर गर्न माग गर्दै सर्वोच्चमा रिट काठमाडौं । जनता समाजवादी पार्टी (जसपा) एकीकरण बदर गर्न माग गर्दै सर्वोच्च अदालतमा रिट परेको छ। राजपाका तत्कालीन उपाध्यक्ष राजकुमार थापाले दायर गरेको रिटमा तत्कालीन राष्ट्रिय जनता पार्टी (राजपा) र समाजवादी पार्टी नेपालबीच भएको एकीकरण प्रारम्भ देखिनै त्रुटिपूर्ण, कपटपूर्ण र संविधान विपरीत रहेकाले एकीकरण खारेज गरी साबिकको राजपा र सपा दल कायम गराउन परमादेश माग गरेका छन्।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्