प्रचण्ड र नेता नेपालबीच भेटवार्ता काठमाडौं। पार्टी एकताका लागि गठित एमाले कार्यदल सहमति नजिक पुगेको भोलिपल्टै माओवादी केन्द्रका अध्यक्ष प्रचण्ड र माधव नेपालबीच भेटवार्ता भएको छ । नेपाललाई भेट्न शनिबार दिउँसो प्रचण्ड कोटेश्वर पुगेको उनको सचिवालयले बताएको छ । प्रचण्ड र नेपालबीच समसामयिक राजनीतिक घटनाक्रमबारे कुराकानी भएको र प्रचण्डले एमाले कार्यदलको सहमतिबारे समेत जिज्ञासा राखेको बताइएको छ ।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्