हामी सहमति नजिक पुगेका छौं–गोकर्ण विष्ट काठमाडौं। पार्टीको विवाद समाधानका लागि गठित एमाले कार्यदलका सदस्य गोकर्ण विष्टकाअनुसार आजको कार्यदलको बैठक सहमतिमा नजिक पुगेको छ। असहमतिका आधा दर्जन विषयहरुमा क्रमैसँग सहमति जुटाउँदा समय अभावका कारण केही विषय टुंगिन बाँकी रहेका छन्।  विष्टले भने, ‘लामो छलफलपछि हामी धेरै विषयमा सहमतिमा पुगेका छौं, बाँकी एकाध विषयमा पनि भोलि सहमतिमा पुग्छौं।’
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्