काठमाडौं । नेपाली कांग्रेसका नेता गगन थापाले पूर्वराष्ट्रपति डा रामवरण यादवको स्वास्थ्योपचार खर्च सरकारले व्यहोर्ने मन्त्रिपरिषद्को निर्णय कानूनसम्मत नभएको बताएका छन् । पूर्वस्वास्थ्यमन्त्री समेत रहेका कांग्रेस नेता थापाले पूर्व राष्ट्रपति यादवको उपचार खर्च कुन कानुनमा टेकेर दिइयो भन्दै प्रश्न उठाएका छन् ।

करिब ३ बर्षअघि पेटमा क्यान्सर देखिएपछि अमेरिकामा उपचार गराएका पूर्व राष्ट्रपति यादवले त्यसपछि भने भारतको चण्डीगढमा उपचार गराउँदै आएका छन् । ७ असोजको मन्त्रिपरिषद् बैठकले यादवको स्वास्थ्योपचार खर्च सरकारले ब्यहोर्ने निर्णय गरेको थियो ।

मन्त्रिपरिषद् निर्णयको १२ औं बुँदामा भनिएको छ- पूर्वराष्ट्रपति रामवरण यादवलाई भारतको चण्डिगढस्थित अस्पतालमा उपचार गराउँदा लागेको उपचार र उपचारसँग सम्बन्धित विलबमोजिमको रुपैयाँ नयाँदिल्लीस्थित नेपाली दूतावासबाट भुक्तानी दिने निर्णय गरिएको छ।

हामीले १ वर्ष अगाडि पारित गरेको कानूनले प्रष्ट भन्छ-'कुनै पनि व्यक्तिले विदेशमा उपचार गर्दा लाग्ने खर्च नेपाल सरकारले दिंदैन।' यादवको उपचार खर्च व्यहोर्ने निर्णयप्रति प्रश्न उठाउँदै थापाले सामाजिक सञ्जालमा लेखेका छन्, 'पूर्व राष्ट्रपति वा वर्तमान प्रम जो भएपनि यो कानून सवैलाई लाग्छ। तर सरकारले के आधारमा विदेशमा गरेको उपचार खर्च व्योहोर्ने निर्णय गर्यो्,प्रमज्यू ?'

" /> काठमाडौं । नेपाली कांग्रेसका नेता गगन थापाले पूर्वराष्ट्रपति डा रामवरण यादवको स्वास्थ्योपचार खर्च सरकारले व्यहोर्ने मन्त्रिपरिषद्को निर्णय कानूनसम्मत नभएको बताएका छन् । पूर्वस्वास्थ्यमन्त्री समेत रहेका कांग्रेस नेता थापाले पूर्व राष्ट्रपति यादवको उपचार खर्च कुन कानुनमा टेकेर दिइयो भन्दै प्रश्न उठाएका छन् ।

करिब ३ बर्षअघि पेटमा क्यान्सर देखिएपछि अमेरिकामा उपचार गराएका पूर्व राष्ट्रपति यादवले त्यसपछि भने भारतको चण्डीगढमा उपचार गराउँदै आएका छन् । ७ असोजको मन्त्रिपरिषद् बैठकले यादवको स्वास्थ्योपचार खर्च सरकारले ब्यहोर्ने निर्णय गरेको थियो ।

मन्त्रिपरिषद् निर्णयको १२ औं बुँदामा भनिएको छ- पूर्वराष्ट्रपति रामवरण यादवलाई भारतको चण्डिगढस्थित अस्पतालमा उपचार गराउँदा लागेको उपचार र उपचारसँग सम्बन्धित विलबमोजिमको रुपैयाँ नयाँदिल्लीस्थित नेपाली दूतावासबाट भुक्तानी दिने निर्णय गरिएको छ।

हामीले १ वर्ष अगाडि पारित गरेको कानूनले प्रष्ट भन्छ-'कुनै पनि व्यक्तिले विदेशमा उपचार गर्दा लाग्ने खर्च नेपाल सरकारले दिंदैन।' यादवको उपचार खर्च व्यहोर्ने निर्णयप्रति प्रश्न उठाउँदै थापाले सामाजिक सञ्जालमा लेखेका छन्, 'पूर्व राष्ट्रपति वा वर्तमान प्रम जो भएपनि यो कानून सवैलाई लाग्छ। तर सरकारले के आधारमा विदेशमा गरेको उपचार खर्च व्योहोर्ने निर्णय गर्यो्,प्रमज्यू ?'

"> पूर्वराष्ट्रपतिको स्वास्थ्योपचार खर्च व्यहोर्ने सरकारको निर्णय कानूनविपरित: कांग्रेस नेता थापा: Dekhapadhi
पूर्वराष्ट्रपतिको स्वास्थ्योपचार खर्च व्यहोर्ने सरकारको निर्णय कानूनविपरित: कांग्रेस नेता थापा
काठमाडौं । नेपाली कांग्रेसका नेता गगन थापाले पूर्वराष्ट्रपति डा रामवरण यादवको स्वास्थ्योपचार खर्च सरकारले व्यहोर्ने मन्त्रिपरिषद्को निर्णय कानूनसम्मत नभएको बताएका छन् । पूर्वस्वास्थ्यमन्त्री समेत रहेका कांग्रेस नेता थापाले पूर्व राष्ट्रपति यादवको उपचार खर्च कुन कानुनमा टेकेर दिइयो भन्दै प्रश्न उठाएका छन् ।

करिब ३ बर्षअघि पेटमा क्यान्सर देखिएपछि अमेरिकामा उपचार गराएका पूर्व राष्ट्रपति यादवले त्यसपछि भने भारतको चण्डीगढमा उपचार गराउँदै आएका छन् । ७ असोजको मन्त्रिपरिषद् बैठकले यादवको स्वास्थ्योपचार खर्च सरकारले ब्यहोर्ने निर्णय गरेको थियो ।

मन्त्रिपरिषद् निर्णयको १२ औं बुँदामा भनिएको छ- पूर्वराष्ट्रपति रामवरण यादवलाई भारतको चण्डिगढस्थित अस्पतालमा उपचार गराउँदा लागेको उपचार र उपचारसँग सम्बन्धित विलबमोजिमको रुपैयाँ नयाँदिल्लीस्थित नेपाली दूतावासबाट भुक्तानी दिने निर्णय गरिएको छ।

हामीले १ वर्ष अगाडि पारित गरेको कानूनले प्रष्ट भन्छ-'कुनै पनि व्यक्तिले विदेशमा उपचार गर्दा लाग्ने खर्च नेपाल सरकारले दिंदैन।' यादवको उपचार खर्च व्यहोर्ने निर्णयप्रति प्रश्न उठाउँदै थापाले सामाजिक सञ्जालमा लेखेका छन्, 'पूर्व राष्ट्रपति वा वर्तमान प्रम जो भएपनि यो कानून सवैलाई लाग्छ। तर सरकारले के आधारमा विदेशमा गरेको उपचार खर्च व्योहोर्ने निर्णय गर्यो्,प्रमज्यू ?'

Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्