बजेट कार्यान्वयन गरेर गतिलो नतिजा ल्याउँछु : अर्थमन्त्री पौडेल काठमाडौं। अर्थमन्त्री विष्णुप्रसाद पौडेलले आगामी आर्थिक वर्षको बजेट कार्यान्वयनमा खरो रुपमा प्रस्तुत हुने बताएका छन्। उनले बजेटलाई कार्यान्वयन गरेर राम्रो नतिजा ल्याउने बताएका छन्। आगामी वर्षको कार्यसम्पादन सम्झौता हस्ताक्षर गर्दै उनले यस्तो बताएका हुन्। सबै नियकायसँगको समन्वयपछि राम्रो नतिजा ल्याउन सकिने अर्थमन्त्री पौडेलले जानकारी दिए।
प्रतिक्रिया दिनुहोस्