एमाले कार्यदल बैठकको तेस्रो भेट, खुल्ला त संयक्त वक्तव्यको ढोका? काठमाडौं। नेकपा एमालेको कार्यदलमा आज पनि छलफल हुँदैछ। पछिल्लो पटक सोमबार साँझबाट छलफलमा जुटेको कार्यलदको मंगलबारसम्मको बैठकमा विगतमा भएका अनौपचारीक छलफल र आ–आफ्नो भनाई राखेका थिए। अध्यक्ष केपी शर्मा ओली र वरिष्ठ नेता माधवकुमार नेपालले जारी गर्ने संयुक्त वक्तव्यको मस्यौदा तयारी तथा एमालेका सबै संरचनालाई जेठ २ अघिको अवस्थामा फर्काउने सन्दर्भमा छलफल हुने जनाइएको छ।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्