चिनियाँ राष्ट्रपतिले आयोजना गरेको सम्मेलनमा नेपालबाट प्रधानमन्त्री ओली, देउवा, प्रचण्ड र भट्टराई सहभागी काठमाडौं। चिनियाँ राष्ट्रपति सी चिनफिङले आयोजना गरेको विश्वका राजनीतक पार्टीहरुको सम्मेलनमा प्रधानमन्त्री नेपालबाट नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली सहभागी भएका छन्। सम्मेलनमा नेपाली कांग्रेसेका सभापति शेरबहादुर देउवा, नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ र जनता समाजवादी पार्टीका नेता डा.बाबुराम भट्टराई पनि सहभागी भएका छन्। चिनियाँ कम्युनिस्ट पार्टी स्थापना भएको १०० वर्षको पुगेको अवसरमा उक्त सम्मेलनको आयोजना गरिएको हो।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्