जसपा विवाद निरुपणको निर्वाचनको आयोगको अबको प्रक्रिया के हो? काठमाडौं। जसपाको पार्टी आधिकारीकताको विवाद समाानका लागि भएको छलफलमा दुवै पक्ष सहमत नभएपछि अब निर्वाचन आयोगले राजनीतिक दलसम्बन्धी ऐनको दफा ४४ को ६ अनुसारको प्रक्रिया सुरू हुनेछ। यो भनेको तत्काल कायम रहेको प्रमुख निर्वाचन आयुक्त र निर्वाचन आयुक्त रहेको इजलास बन्नेछ। सुनुवाईमा विवादका पक्षले आफ्नो कानून व्यवसायी मुकरर गरी इजलास समक्ष बहस पैरवी गराउन सक्नेछन्।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्