जसपा आधिकारिकता विवाद, आज निर्वाचन अयोगले छलफल गर्दै काठमाडौं। जसपा दुवै पक्षसँग आज निर्वाचन आयोगले छलफल गर्दैछ।राजनीतिक दलसम्बन्धी ऐनको दफा ४४ को उपदफा ४ बमोजिम अन्तिम सहमतिका लागि दुबै पक्षलाई छलफलमा बोलाएको हो।सहमति नभए आफैं सुनुवाई गर्ने प्रक्रियामा प्रवेश गर्ने बताइएको छ। पदाधिकारी,केन्द्रीय समिति वा केन्द्रीय समितिको निर्णयको आधिकारिकता दाबी गर्ने पक्षले दलको केन्द्रीय समितिको ४० प्रतिशत सदस्यको हस्ताक्षरसहित आयोगसमक्ष आधार तथा प्रमाणसहित दाबी पेस गर्नुपर्ने व्यवस्था छ।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्