हस्ताक्षर फिर्ताको अल्टिमेटम घर्कियो, ओलीको अबको कदम के होला? काठमाडौं। माधव नेपाल पक्षले कांग्रेस सभापति शेरबहादुर देउवालाई प्रधानमन्त्री बनाउन समर्थन गर्दै गरेको हस्ताक्षर फिर्ता गरेन। नेकपा एमालेको केन्द्रीय समितिको बैठकले सोमबार साँझ ५ बजेसम्म समय हस्ताक्षर फिर्ता गर्ने समय तोकेको थियो। शुक्रबार बैठकलाई सम्बोधन गर्दै अध्यक्ष ओलीले विपक्षी दलका नेतालाई प्रधानमन्त्री बनाउन गरेको हस्ताक्षर फिर्ता नलिनेहरु एमाले नहुने र उनीहरु एमाले पनि नरहने घोषणा गरेका थिए।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्