संसद विघटन मुद्दाको फैसला असार २८ गते काठमाडौं। प्रतिनिधिसभा विघटनसम्बन्धी मुद्दाको फैसल्ला असार २८ गते आउने भएको छ। प्रधानन्यायाधीश चोलेन्द्र शम्शोर जबराले सोमबार मुद्दा हेर्दाहेर्दैमा राखेर २८ गते फैसला सुनाउने जानकारी दिएका हुन्। असार ९ गतेदेखि निरन्तर सुनुवाई शुरु भएको ११ औं दिनसम्म निरन्तर बहस भएको थियो। बहस सोमबार सकिएको हो। निवेदकका तर्फबाट जवाफ दिएसँगै एमिकस क्युरीले राय दिएका थिए।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्