प्रधानमन्त्रीमा देउवाको दाबी मात्र वैधानिक हो : एमिकस क्युरी काठमाडौं। वरिष्ठ अधिवक्ता कोमलप्रसाद घिमिरेले संविधान बमोजिम प्रधानमन्त्रीमा शेरबहादुर देउवाले दिएको दाबी वैधानिक भएको बताएका छन्। प्रतिनिधिसभा विघटन मुद्दामा एमिकस क्युरीका रुपमा बहस गर्दै उनले १४९ सांसदको हस्ताक्षर बुझाएकाले धारा ७६ (५)को प्रधानमन्त्रीमा देउवाको दावी वैधानिक भएको बताए। केपी शर्मा ओलीले संविधानको धारा ६७(२) र (३) बमोजिम विश्वासको मत नपाएपछि (५) बमोजिम दावि गर्नु भने उचित नभएको बताए।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्