निर्वाचन आयोगद्वारा कात्तिक र मंसिरमा हुने प्रतिनिधिसभा निर्वाचनको कार्यक्रम स्वीकृत काठमाडौं। निर्वाचन आयोगले प्रतिनिधिसभा सदस्य निर्वाचन, २०७८ को निर्वाचन कार्यतालिका आज स्वीकृत गरेको छ। कार्यतालिकामा आगामी कात्तिक २६ गते पहिलो चरण र मंसिर ३ गते दोस्रो चरणमा प्रतिनिधिसभा सदस्य निर्वाचन सम्पन्न गर्नका लागि सम्पादन गरिने मुख्य–मुख्य क्रियाकलाप समेटिएकोे छ। कार्यतालिका अनुसार असार ३१ देखि साउन १५ गतेसम्म निर्वाचन प्रयोजना लागि राजनीतिक दल दर्ता कार्यक्रम रहेको छ।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्