सांसदले हस्ताक्षर फिर्ता लिएर अदालतमाथि मजाक गर्न पाउँदैननः वरिष्ठ अधिवक्ता कार्की
काठमाडौं। वरिष्ठ अधिवक्ता बद्रीबहादुर कार्कीले सरकार गठन नहुँदासम्म देउवालाई समर्थन गरेका सांसदहरुले हस्ताक्षर फिर्ता लिन नमिल्ने बताएका छन्। रिट निवेदकको तर्फबाट जवाफी बहसमा उनले यदि त्यस्तो भए अदालतमाथि मजाक हुने बताए। उनले संसदमा फ्रि भोटिङ हुन्छ र त्यसैका लागि यो व्यवस्था राखिएको भन्नुपर्ने जिकिर गरे।
प्रतिक्रिया दिनुहोस्
