प्रधानन्यायाधीशको प्रश्न– संविधानको धारा(५) ले सरकार मात्र बन्ने हो की स्थायित्व दिन्छ? काठमाडौं। प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराले धारा ७६ (५) को व्यवस्था स्थायित्वको लागि हो कि खाली प्रधानमन्त्री नियुक्तिको लागि मात्र हो भनेर सोधेका छन्। संवैधानिक इजलासमा सोमबार जबराले जवाफी बहस गर्ने क्रममा वरिष्ठ अधिवक्ता हरिहर दाहाललाई प्रश्न गरेका हुन्। दाहालले भने विकल्प रहेसम्म संसद विघटन हुन सक्दैन भन्ने संवैधानिक व्यवस्था रहेको जिकिर गरे।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्