प्रधानन्यायाधीश राणाको प्रश्न– एमालेका २३ जनाको हस्ताक्षर वैकल्पिक सरकार गठनको अवस्था रहेसम्म भन्ने सिद्धान्तसँग मिल्छ? काठमाडौं। प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर जबराले संवैधानिक इजलासमा ‘नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले प्रधानमन्त्री दावी गर्न नेकपा (एमाले)का २३ जनाले हस्ताक्षर ल्याउनुभएको छ, यो प्रक्रिया वैकल्पिक सरकार गठनको अवस्था रहेसम्म भन्ने सिद्धान्तसँग मिल्छ?’भनी प्रश्न गरेका छन्। उनको प्रश्नको जवाफमा प्रतिनिधिसभा विघटन मुद्दामा सभामुखको तर्फबाट बहस गरेका वरिष्ठ अधिवत्ता उपेन्द्रकेशरी न्यौपानेले संविधानको धारा ७६(५)मा सरकार गठन गर्नका लागि दलको समर्थन नभनिएको तर्क गरे।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्