संवैधानिक इजलासमा प्रधानन्यायाधीय राणाको प्रश्नः वैकल्पिक सरकार एमालेभित्रको हो कि अरु दलको? काठमाडौं। प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर जबराले ‘वैकल्पिक सरकार गठन एमालेभित्र हुने हो वा अरु दलको बन्ने हो’ भनी संवैधानिक इजलासमा प्रश्न गरेका छन्। उनले सो प्रश्न आज प्रतिनिधिसभा विघटन मुद्दामा सभामुखको तर्फबाट बहस गरेका अधिवक्ता उपेन्द्रकेशरी न्यौपानेलाई सोधेका हुन्। संवैधानिक इजलासमा प्रधानन्यायाधीश सहित न्यायाधीसहरु दीपककुमार कार्की, मीरा खड्का, ईश्वरप्रसाद खतिवडा र डा आनन्दमोहन भट्टराई रहेका छन्।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्